कांग्रेका युवा नेता विश्वप्रकाशले महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नुभएको छ । सुन्दरीजलमा पुग्नुभएका शर्माले १४औं महाधिवेशनमा महामन्त्री उठ्ने घोषणा गर्नुभएको हो ।
कमेन्ट गर्नुहोस !