हकअधिकार सुरक्षित बेवास्ता गर्न तालिवानलाई अफगानी महिलाहरुको आग्रह

फगानिस्तान। सरकारी वा गैर–सरकारी निकायमा कार्यरत अफगानी महिलाहरुको हकअधिकार सुरक्षित गर्न त्यहाँका महिलाहरुले तालिवानलाई आग्रह गरेको छ । २० वर्षदेखि सुनिश्चित भएको अफगानी महिलाहरुको हकअधिकारलाई तालिवानले बेवास्ता गर्न नहुने त्यहाँका महिलाहरुले तालिवानलाई टेलिभिजन अन्तर्वार्तामार्फत आग्रह गरेका हुन् ।

तालिवानले १५ अगस्तमा अफगानिस्तानलाई कब्जा गरेपछि तालिवानका प्रवत्ता जबीहुल्लाह मुजाहिदले प्रत्रकार सम्मेलन गरी अफगानी महिलाको हकअधिकार सारिया कानुन अनुसार बनाइने समेत बताएका थिए । उक्त सम्मेलनमा भनेको विषयलाई सञ्चारमाध्यम तासले लेखेको छ,‘अफगानी नागरिक, सरकारी निकायमा कार्यरत महिलाहरुको अगामी दिन कुनै प्रकारको हकअधिकार हनन हुनेछैन् । सारिया कानुन अनुसार उनीहरुको कानुन पारित गरिनेछ ।’ अफगानी समाजिक अभियन्ता फारिया इसरले आफूहरुले अफगानी महिलाहरुको हकअधिकारका लागि निकै मेहिनत गरेको बताएकी थिइन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close