भ्वाइस अफ नेपाल सिजन–३ को उपाधि किरणको पुरस्कार २५ लाख

काठमाण्डौं ।भ्वाइस अफ नेपाल सिजन–३ को उपाधि किरणले गजमेरले नगद २५ लाख रूपैयाँ पनि प्राप्त गर्नुभएको छ ।गायक प्रमोद खरेलको टिममा रहनु भएका गजमेरले फिनालेमा मन्त्र ब्यान्डको हिमाली नेपाली बोलको गीतमा प्रस्तुति दिनुभएको थियो ।हाल अमेरिका बस्दै आउनुभएका किरणले भ्वाइसको ट्रफी उचाल्दा आफूले नेपाली नागरिकता पाएजस्तो अनुभव भएको प्रतिक्रिया दिनुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close