मालपोत कार्यालय अर्घाखाँची एक साताको लागि बन्द

सागर महत/ अर्घाखाँची।
अर्घाखाँची मालपोत कार्यालय एक साताको लागि बन्द गरिएको छ ।कार्यालय प्रमुख सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि साउन ११ गते सम्मको लागि कार्यालय बाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरिएको कार्यालय प्रमुख राजिव पन्थीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close