संगीत गैरेको आवाज सहित देश लुटेर खानी बोलको गीत सार्वजनिक

अभिनव चौहान। काठमाडौं। यतिबेला देशको समसामयिक विषयवस्तुलाई समेटेर देश लुटेर खानी बोलको नयाँ गीत सार्वजनिक भएको छ।जसमा राजनीतिक दलहरुले गरेको बेथितिलाई जस्ताको तस्तै उतार्न खोजिएको छ।

देशमा भैरहेको नराम्रो पक्षलाई जस्ताको तस्तै समेटिएको यस गीतमा सागर बिरही,सुनिता बुढा क्षेत्री,पशुपति शर्मा,रमेशराज भट्टराई,संगीत गैरे लगायतको सुमधुर आवाज रहेको छ।त्यसैगरी यम प्रसाद निउरेको शब्द सिर्जना र सागर बिरहीको लय तथा एरेन्जमा गीत तयार भएको हो। देशमा भैरहेको बेथितिको अन्त्य र विकास निर्माणको कामलाई तीव्रता दिनुपर्छ जस्ता खालको संदेश बोकेको यस गीतको पूरा भिडियो हेर्नको लागि तल दिएको लिन्क ओपन गर्नुहोला।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close