पहिरोले अवरुद्व सन्धिखर्क–गोरुसिंगे सडकखण्ड संचालन

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क गोरुसिंगे सडक खण्ड लगातारको वर्षाका कारण गएरातिदेखि अवरुद्व सडक खुलेको छ ।विभिन्न ठाँउमा पहिरो जाँदा गएराति देखि अवरुद्व सडक ६ बजे देखि सुचारु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

सरोकारवाला निकायहरुसँग समन्वय गरि प्रहरीको सक्रियतामा अवरुद्व सडक संचालनमा ल्याएको हो ।अवरुद्ध सडक सञ्चालनमा आएपछि गएराति बिचबाटोमै रोकिएका एम्बुलेन्स, मालवाहक सवारी साधन, अत्यावश्यक कामका लागि हिडेका यात्रुहरु आ आफ्नो गन्तव्यमा हिँडेको छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close