छोरीहरुले गरे बुबाको दाहसंस्कार र काजकिरिया

काठमाण्डौं । पछिल्लो समय आफ्ना दाजुभाइ तथा आफन्त नहुदाँ आफ्ना बुबा आमाको दाहसंस्कार गर्ने कार्यमा उनीहरुका छोरीहरुले शवयात्रा गरी दाहसंस्कार गरेका पाइन्छ ।यस्तै उदारण बनेका हुन ।उदयपुरको कटारी नगरपालिका– वडा नम्बर ५ बरमझियाका दुई जना दिदीबहिनीले बुबाको मृत्युपछि आफैंले बुबाको काजकिरिया गरेका छन । उनीहरुका बुबाको ६० वर्षीय बालबहादुर मगरको मृत्युपछि छिमेकीले कोरोना संक्रमणको कारण देखाउँदै स्थानीयलेशव छुन नमानेपछि छोरीहरु १७ वर्षीया कुमारी मगर र २० वर्षीया भगवती मगरले दाहसंस्कार गर्न बाध्य भएका हुन ।

बालबहादुर केहि समय यता बिरामी परेर उपचार गराउदै आएका थिए । उनको घरमै मृत्यु भएको थियो ।अहिले उनीहरूकी आमा र दुई जना दिदीबहिनीले किरिया गरेका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close