थप ४ हजार ३सय६९ जनामा कोरोना संक्रमण पुष्टि,६ हजार बढी कोरोना मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४हजार ३सय६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।१० हजार ९सय८६ जनामा पीसीआर परीक्षण गर्दा ३हजार ७सय२ र १ हजार७ सय८४ एन्टिजेन परीक्षणमा ६ुय६७ जना गरी ४हजार ३सय६९ जनामा संक्रमण पुष्टि भएको हो ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार २स५ रहेको छ । कोरोना संक्रमणका बाट १सय९ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close