सुनको मुल्य घट्यो

काठमाण्डौ।सुनको मूल्य घटेको छ ।आज नेपाली बजारमा सुन तोलामा ९ सय रुपैयाँले घटेर ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।बिहिबार सुन तोलाको ९० हजार ८ सय रुपैयाँ थियो । आइतवार सुनको भाउ तोलामा ९१ हजार ३ सय रुपैयाँ थियो ।
कमेन्ट गर्नुहोस !