टी ट्वेन्टी क्रिकेटमा नेदरल्याण्डसँग हार्यो नेपाल

काठमाण्डौं ।नेपालले त्रिकोणात्मक टी ट्वेन्टी क्रिकेटमा नेदरल्याण्डसँगको दोस्रो खेल गुमाएको छ। नेपाल ३ विकेटले पराजित भयो। नेपालले दिएको २ सय ७ रनको लक्ष्य नेदरल्याण्ड्सले १९ ओभर ३ बलमा पूरा गर्दै जित निकालेको हो । समान अंक भएको नेपाल नेट रनरेटको आधारमा पहिलो स्थानमा छ । अहिलेसम्म एउटा पनि खेल जित्न नसकेको मलेसिया अंकविहीन भएर तेस्रो स्थानमा छ ।
कमेन्ट गर्नुहोस !