थप १७ सय ३६ जनामा कोरोना पुष्टि,११को मृत्यु

काठमाण्डौ – नेपालमा पछिल्ले २४ घण्टामा थप १७ सय ३६ जनामा कोरोना पुष्टि भएको छ । ८ हजार ७ सय ३८ जनामा परीक्षण गर्दा १७ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ ।थप २ सय ५१ जना निको भएका छन । अब सक्रिय सङ्क्रमितको सङ्ख्या ८ हजार ६ सय ५९ रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close