आईपीएलः कलकता नाइट राइडर्सद्वारा सनराइज हैदरावाद पराजित

जारी आइएपीएलको तेस्रो खेलमा कलकता नाइट राइडर्सले सनराइज हैदरावादलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न खेलमा कलकता नाइट राइडर्सले सनराइज हैदरावादलाई १० रनले पराजित गरेको हो ।
चेन्नइको चेपक स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कलकताले २० ओभरमा ६ विकेट गुमाउँदै १८७ रन बनायो । जवाफमा ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ५ विकेट गुमाएर मात्र १७७ रन बनाउन सक्यो ।  यससँगै हैदराबादले कलकतासँग हारमा ह्याट्रिक पनि गरेको छ । पछिल्लो सिजनमा कलकताले दुई खेलमा हैदरावादलाई हराएको थियो ।एजेन्सी ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close