विष्णु माझीको तीज गीत म त नराउरी सार्वजनिक

काठमाडौँ साउन २८ । चर्चित लोक दोहोरी गायिका विष्णु माझीको यो वर्षको तीज गीत म त नराउरी सार्वजनिक भएको छ । हरेक वर्ष तीजमा ‘पुतलीको भट्टी’ श्रृंखलामा गीत गाउँदै आएकी माझिको आज पुतलीको भट्टी भाग २१ सार्वजनिक भएको हो । सपना म्यूजिकको युट्युब च्यानलबाट अपलोड गरिएको छ ।

यो गीतको शब्द माझीका श्रीमान सुन्दरमणी अधिकारीले लेखेका छन् ।तीज नजिकिदै जाँदा भ्युज र भाइरल हुने रहरमा धेरै गित सार्वजनिक भएपनि विष्णु माझीले भने महिलाका बेदान समेटेर गीत सार्वजनिक गर्नुभएको हो। सोहि कारण पनि उनको गीत पर्खाइ हुने गरेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close