इरानमा अमेरिकाले आक्रमण गर्येा

काठमाडौं,असार०८ । इरानमा अमेरिकाले पनि आक्रमण गर्न थालेको छ । इरानको फोर्दोसहित नतान्ज र इस्फहान गरी तीन वटा परमाणु केन्द्रमा आक्रमण गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिनुभएको छ । इजरायल र इरानबीच युद्ध चलिरहेका बेला अमेरिकाले पनि इरानमा आक्रमण थालेको हो ।
उहाँले आणविक कार्यक्रम नष्ट गर्ने इजरायलको प्रयासमा अमेरिका प्रत्यक्ष संलग्न भएको उल्लेख गर्नुभएको हो ।
कमेन्ट गर्नुहोस !