पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

काठमाडौं ।पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ ।गुजरांवालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो । उनलाई लक्षित गर्दै प्रहार गरेको गोली खुट्टामा घाइते भएका छन् ।

घटनामा अरु ४ जना पनि घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भैरहेकोले थप विवरण आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close