अर्घाखाँचीका पत्रकार केसीको मृत्यु

अर्घाखाँची,जेठ १७ ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २का पत्रकार दीपक केसीको मृत्यु भएको छ ।हाल कपिलवस्तु बसेर पत्रकारिता गरिरहेका केसीको ३६ वर्षको उमेरमा निधन भएको हो ।

ब्लड क्यान्सरबाट पीडित केसी को उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।गएराति लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनका श्रीमती , एक छोरा र एक छोरी छन ।उनी कपिलबस्तुमा रहेको रेडियो शिवराजका स्टेशन म्यानेजर थिए ।यस्तै एक दशक अघि अर्घाखाँचीको सामुदायिक रेडियो देउराली १०१ मेगाहर्जमा पनि काम गरेका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close