लोकतान्त्रिक निर्माण व्यवसायी संघ अर्घाखाँचीमा नयाँ नेतृत्व चयन, अध्यक्षमा बस्याल

सन्धिखर्क ।कांग्रेसको शुभेच्छुक संस्था लोकतान्त्रिक निर्माण व्यवसायी संघ अर्घाखाँचीको अध्यक्षमा कासिराम बस्याल चयन हुनुभएको छ ।आज सन्धिखर्कमा भएको प्रथम अधिवेशनबाट अध्यक्षमा बस्याल चयन हुनुभएको हो।

जसको उपाध्यक्षमा अशोक कुमार श्रेष्ठ ,नारायण सिंह बेल्वासे ,महासचिवमा अर्जुन खनाल , उपमहासचिवमा सुशील श्रेष्ठ , राम बहादुर राना ,कोषाध्यमा पम्फा श्रेष्ठ र सहकोषाध्यमा बिष्णु प्रसाद आचार्य चयन हुनुभएको हो।

यस्तै सदस्य हरुमा लक्ष्मण पाण्डे महेश पन्त रेशौराज आचार्य ,सुवास पौडेल, दुर्गा बहादुर नेपाली कृष्ण बहादुर घम ,निरज श्रेष्ठ ,यमलाल पौड्ेल ,कृष्ण भुसाल दिनेस मरासिनि लगायत चयन भएको नेपाली कांग्रेस अर्घाखाँचीले जनाएको छ । नव निर्वाचीत कार्यसमितिलाई कांग्रेस अर्घाखाँची सभापति केशव श्रेष्ठले सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close