शिक्षामन्त्रीले दिइन् राजीनामा

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ।आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ ।
शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उहाँले राजीनामा दिनुभएको हो ।
कमेन्ट गर्नुहोस !