भोली सार्वजनिक बिदा

काठमाडौँ । सरकारले भोली (सोमबार) सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (इद उल फित्र) का अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले आइतबार जानकारी दिएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close