नेपाल निजामती कर्मचारी युनियन छत्रदेवको अध्यक्षमा आचार्य चयन

सन्धिखर्क ।नेपाल निजामती कर्मचारी युनियन छत्रदेव गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनबाट अध्यक्षमा भाष्कर आचार्य ,उपाध्यक्ष (खुल्ला) हरि प्रसाद पोख्रेल , उपाध्यक्ष (समावेशी) पार्वती पाण्डे ,सचिवमा कृष्ण प्रसाद श्रेष्ठ ,कोषाध्यक्षमा सन्तोष भुसाल ,सहसचिवमा विष्णु खनाल चयन हुनुभएको छ ।


यस्तै सदस्यमा मणिराम विश्वकर्मा , कमला खनाल ,शालिकराम पाण्डे , प्रकाश पोख्रेल ,यादव खनाल ,रविना बस्याल, सरिता कुमारी शाही , खिमा पौडेल,सागर पाण्डे, आभास पाण्डे, खडानन्द भुसाल,अस्मिता पाण्डे , सागर खत्री , नारायण ज्ञवाली ,तारा प्रसाद न्यौपाने र मधु पन्त चयन हुनुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close