डाक्टर आचार्यद्वारा शान्ति मा.वि.बाँगीलाई १ लाख सहयोग

सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगीमा रहेको शान्ति मा.वि.को हीरक महोत्सव सफल बनाउनको लागि डाक्टर खगेन्द्र आचार्यले १ लाख आर्थिक सहयोग गर्नुभएको छ ।
सोहि विद्यालयका पुर्व विधार्थी समेत रहनु भएका आचार्यको घर बाँगीको भण्डारमा पर्छ । महोत्सव वैशाख ३ गते हुँदैछ ।डाक्टर आचार्य ओम पोलिक्लिनिक प्रा.लि. सन्धिखर्कमा कार्यरत हुनुहुन्छ ।
कमेन्ट गर्नुहोस !