नेपाल निजामती कर्मचारी संगठन मालारानीको अध्यक्षमा आचार्य चयन

सन्धिखर्क ।नेपाल निजामती कर्मचारी संगठन मालारानी गाउँपालिकाको अध्यक्षमा पदम आचार्य चयन हुनुभएको छ ।
दोस्रो पालिका अधिवेशनबाट आचार्य अध्यक्षमा चयन हुनुभएको हो ।

जसको उपाध्यक्षमा माधव खनाल, सचिव राजु खनाल, कोषाध्यक्ष सुना पोख्रेल, सदस्यहरूमा दिलिप आचार्य, ध्रुवराज खनाल, प्रकाश थापा, बिमला पोख्रेल, पार्वती बिश्वकर्मा, खिमप्रसाद सुवेदी र सुनिता केसी रहनुभएको छ ।


यस्तै नेत्र प्रसाद खनालको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति गठन भएको छ । जसको सदस्यहरूमा भबिश्वर खनाल, जयलाल पन्थी, दिपक पौडेल, पुतला खनाल, तेजलाल पन्थी र तिर्सना पौडेल रहनुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close