अर्घाखाँचीमा प्रहरीले शान्ति सुरक्षाको लागि घरदैलो अभियान संचालन गर्ये(फोटो फिचर)

सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिकामा रहेको ईलाका प्रहरी कार्यालय खनले स्थानीय बासिन्दाहरुको घर दैलोमा पुगि आधारभूत शान्ति सुरक्षासँग सम्बन्धी विविध विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।फोटो फिचर
कमेन्ट गर्नुहोस !