ढाकावाङ्गमा सहकारीको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

जितेन्द्र खत्रि ,ढाकावाङ्ग।
भगवती कृषि सहकारी संस्था लिमिटेट भूमिकास्थान नगरपालिका वडा नम्वर २ ढाकावाङ्गकाे आयाेजनामा भगवति माध्यमिक बिद्यालय काेटमैदानमा सदन स्तरिय हाजिरिजवाफ प्रतियाेगिता सम्पन्न भएकाे छ ।

 


कार्यक्रममा लुम्विनि सदन, बाग्मति सदन, गण्डकि सदन र काेशि सदन गरि ४ बटा सदनले भागलिएका थिए ।
कार्यक्रममा २८ अंक सहित लुम्विनि सदन प्रथम २० अंक सहित बाग्मति सदन दाेस्राे १९ अंक सहित गण्डकि सदन तृतिय र १७ अंक सहित काेशि सदन सान्त्वना भएका छन ।
कार्यक्रम बिद्यालयका प्रधानाध्यपक बिष्णु प्रसाद बेल्वासे शिक्षक अभिभावक संघका अध्यक्ष राजु सुनार लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रम भगवति कृषि सहकारी संस्थाका अध्यक्ष गणेश सुनारकाे अध्यक्षता सचिव रामु खत्रिकाे संचालनमा सम्पन्न  भएकाे थियाे ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close