छत्रदेव गाउँपालिकामा निःशुल्क आँखाको मोतियाबिन्दुको अपरेसन शिविर भोली संचालन हुँदै

सन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा निःशुल्क आँखाको मोतिया बिन्दुको अपरेसन शिविर संचालन हुनेभएको छ । भोली मंसिर १६गते गाउँपालिकाको वडा नम्बर ५ मा रहेको छत्रगञ्ज स्वास्थ्य चौकीमा शिविर आयोजना हुन लागेको प्रमुख प्रशासकिय अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो ।
गाउँपालिकाको आयोजना र प्राविधिक सहयोग नेपाल नेत्रज्योती संघ आँखा उपचार केन्द्र सन्धिखर्क अर्घाखाँची रहेको स्वास्थ्य शाखा प्रमुख बुद्वि राम न्यौपानेले जानकारी दिनुभयो।शिविरमा आँखाको चेक जाँच समेत हुने जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close