एमाले छत्रदेव अध्यक्षमा पाण्डे चयन

सन्धिखर्क।नेकपा एमाले छत्रदेव गाउँपालिकाको दोस्रो अधिबेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । जसअन्तर्गत रामजी पाण्डेको अध्यक्षतामा ४५ सदस्यीय कमिटी निर्माण गरिएको हो ।

उपाध्यक्षमा शान्ता थापा, सचिवमा प्रकाश पौडेल, उपसचिवमा भीष्म कुवँर, टिन बहादुर प्रधान लगायत रहनुभएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close