भारतका भन्सार कर्मचारीले नेपालीसँग नाकामा पैसा असुल्दै

काठमाण्डौ।भारतका भन्सार कर्मचारीले सामान ल्याएको बहानामा जबर्जस्ती प्रतिव्यक्ति दुई–तीन सयसम्म असुल्ने गरेको नेपालीको गुनासो गरेका छन ।
दसैँ मनाउन भारतको बैंग्लोरबाट स्वदेश फर्कंदै गरेका दार्चुलाको खलंगाका सुरज धामीले गौरीफन्टा नाका पार गर्नुअघि भारतीय भन्सार कर्मचारीलाई भारु सय बुझाउनुपर्‍यो । सामान ल्याएको बहानामा भारतीय भन्सार कर्मचारीले धामीसँग जबर्जस्ती पैसा असुल गरेका हुन् । भारतबाट नेपाल प्रवेश गर्दा हरेक नाकामा पैसा असुलेको रोजगारीको लागि भारत गएर फर्किने अधिकामशको गुनासो छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close