अर्घाखाँचीका पत्रकार भुसाल प्रेस काउन्सिलबाट सम्मानीत

सन्धिखर्क ।प्रेस काउन्सिलद्वारा पत्रकार रुद्रमणि भुसाल सम्मानित हुनुभएको छ ।काउन्सिलले ५५औं वार्षिकोत्सवका अवसरमा अर्घाखाँचीबाट रुद्रमणि भुसाल लाई प्रेस काउन्सिलको युवा पत्रकारीता पुरस्कार बाट पुरस्कृत गरिएको हो ।नेपाल पत्रकार महासंघ अर्घाखाँचीका कोषाध्यक्ष,रेडियो देउराली १०१ मेगाहर्जको व्यवस्थापक र कान्तिपुर टेलिभिजनको जिल्ला रिपोर्टर समेत रहुनुभएका भुसाललाई १० हजार नगद सहित सम्मान गरिएको हो ।

आइतबार प्रेस काउन्सिल को बार्षिक उत्सब समारोहमा राष्ट्रति रामचन्द्र पौडेल बाट भुसाल सहितका अन्य पत्रकारहरु सम्मानित भएका थिए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close