पाणिनि पत्रकार समाजको अध्यक्षमा भिम विश्वकर्मा चयन

सन्धिखर्क।अर्घाखाँची पाणिनि पत्रकार समाजकाे अध्यक्ष  भिम विश्वकर्मा चयन हुनुभएको छ।यस्तै उपाध्यक्ष-सुवास गाैतम,उपाध्यक्ष-कमला घिमिरे,महासचिव- शिवराज बेल्वासे,
सचिव- कमला परियार,सहसचिव- संगम भट्टराई,काेषाध्यक्ष- घनश्याम भट्टराई,सदस्य: माधव पाैडेल, रचना परियार लगायत चयन हुनुभएको हो।

यश अघि पाणिनी पत्रकार समाजको अध्यक्षमा प्रकाश प्युठानी हुनुहुन्थ्यो ।अहिले नयाँ कार्यसमितिमा यस अघि महासचिव रहनुभएको भिम विश्वकर्मा अध्यक्षमा चयन हुनुभएको हो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close