मौलिकता बोकेको तीज गीत “सिङ्गापुरे लाहुरे” सार्वजनिक

अर्घाखाँची।हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर आजभोलि हरेक दिन जसो तीजका गीतहरु सार्वजनिक भएका छन्।पछिल्लो समयमा मौलिक गीतहरु कमै मात्रमा सार्वजनिक भएको पाइन्छ तर देवी थापा र पुष्पा क्षेत्रीको आवाजमा सिङ्गापुरे लाहुरे बोलको मौलिक गीत बजारमा आएको छ ।
संजय श्रीपालको शब्द संगीत सिर्जना, तेजेन्द्र दुराको एरेन्जमा देवी थापा र पुष्पा क्षेत्रीले आवाज दिएका छन् ।शेर बहादुर डिसीको निर्देशन,सुशील डाँगीको छायांकन र सम्पादनमा पुष्पा क्षेत्री र अस्मी बिकको डान्स त अभिनय देख्न सक्नुहुनेछ।।
पूरा भिडियोको लागि
कमेन्ट गर्नुहोस !