सुमन सागर जङ्ग केसीको निर्देशनमा छ्ड्के सलाम सार्वजनिक

अर्घाखाँचीlनेपाली गीत संगीतको क्षेत्रमा लामो समय देखि निरन्तर कर्म गरिरहेका कलाकार तथा निर्देशक सुमन सागर जङ्ग केसी हुन।ऊनलाई बहुआयामिक कलाकारको रुपमा लिन सकिन्छ।उनको अभिनय तथा निर्देशनलाई सबैले मन पराउँदै आएको पाइन्छ ।

यतिबेला केसी निर्देशनमा छ्ड्के सलाम बोलको गीत सार्वजनिक भएको छ।कुशल बेल्बासे र समिक्षा अधिकारीको आवाज रहेको गीतमा बेल्बासेकै शब्द संगीत सिर्जना रहेको छ।सागर लम्साल बले र प्रिजम खनाल लगायतको डान्स तथा अभिनय देख्न सक्नुहुनेछ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close