वडा अध्यक्ष पौडे्लले विद्यार्थीलाई निःशुल्क ट्युसन पढाउँदै

सन्धिखर्क ।अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नम्बर ६का वडा अध्यक्ष कृष्ण प्रसाद पौडे्लले एइइईको मौका परिक्षामा सहभागी हुने विद्यार्थीहरुलाई निःशुल्क ट्युसन कक्षा पढाउन सुरु गर्नुभएको छ ।
वडा कार्यालयले शैक्षिक सुधार कार्यक्रम अन्तर्गत यस वर्षको एसइई परीक्षाको मौका परिक्षामा सहभागी हुने गणित विषयमा विद्यार्थीले निःशुल्क रुपमा ट्युसन पढ्न थालेका छन ।
कमेन्ट गर्नुहोस !