मालारानी गाउँपालिकामा ६१ करोड १४ लाख बजेट प्रस्तुत

सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिकाकाले आगामि आर्थिक वर्ष २०८१ /८२ को लागी ६१ करोड १४ लाख ९५ हजारको बजेट प्रस्तुत गरेको छ । पालिका उपाध्यक्ष दिपा पोख्रेलले आगामि आर्थिक बर्षको बजेट सभामा पेश गर्नु भएको हो ।

चालु तर्फ ४३ करोड ७९ लाख ९३ हजार र पूँजीगत तर्फ १७ करोड ३५ लाख २ हजार बिनियोजन गरिएको हो ।गाउँपालिकाले कृषि, पशुपालन र पर्यटनको माध्यमबाट विकास गर्ने गरी आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइएको हो ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close