अर्घाखाँचीका युवा १९ दिनदेखि वेपत्ता

बुटवल । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १ सुवर्णखाल मन्द्रे जाडीखर्कका ३० वर्षीय जितबहादुर अधिकारी(‘कृष्ण) विगत १९ दिनदेखि बुटवलबाट वेपत्ता हुनुभएको छ ।भैरहवामा रहेको अल्ट्राहोटलमा सेफको रुपमा कार्यरत उहाँ आफन्त भेट्न बुटवल आउने क्रममा वेपत्ता भएपछि परिवारले खोजी गरिदिन अपिल गरेको छ ।

फेला पार्ने व्यक्तीले नजिकैको प्रहरी चौकी वा निम्न नम्बरमा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।९८६७२३७१७०

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close