जसपा लुम्बिनी प्रदेश मन्त्रीले महिना दिन नपुग्दै राजिनामा दिए

बुटवल।जनता समाजवादी पार्टीबाट लुम्बिनी सरकारमा सहभागी मन्त्री भण्डारीलाल अहिरले सरकार छाड्ने घोषणा गरेका छन् । कृषि तथा भूमि व्यवस्था मन्त्री अहिरले मन्त्री पदबाट राजीनामा दिएका हुन् । सरकारमा सहभागी हुँदा भएका सम्झौता कार्यनयन नभएकाले सरकारबाट बाहिरीएको जनाएको छ।विज्ञप्ति मार्फत
कमेन्ट गर्नुहोस !