अर्घाखाँचीःबल्कोट पैवा

सन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर २ बल्कोट पौवामा काठमा विभिन्न आकृतिका चित्र कोरिएका छन् ।

राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा तत्कालिन कर्नेल सनदसिंह टण्डनको नेतृत्वमा विसं १९०९ मा बल्कोट पौवा निर्माण गरिएको बताइन्छ ।

कालिगढले अत्यन्त आकर्षक शैलीमा निर्माण गरेको पौवाभित्र शिवालय, मठ मन्दिरसमेत छन् ।जहाँ जङ्गबहादुर राणाको न्वारान भएको किम्बदन्ति छ ।बहुमूल्य धातु जडित पौवा हेर्नलायक बनाएपछि पर्यटक आउने क्रम बढेको स्थानीयले बताए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close