सन्धिखर्कमा रक्तदान कार्यक्रम सम्पन्न

सन्धिखर्क ।नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अर्घाखाँचीले रक्तदान कार्यक्रम गरेको छ ।स्वर्ण जयन्तीको अबसरमा रेडक्रसले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । सदरमुकाम सन्धिखर्कमा रहेको रेडक्रस कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा अर्घाखाँचीले जनाएको छ । कार्यक्रममा १सय७२ जनाले रक्तदान गरेका छन ।स्थापना दिवशको अवसरमा मेगा रक्तदान क्याम्प संचालन गरिएको हो ।
रेडक्रसले अब २९ र फागुन १ गते बिभिन्न कार्यक्रम गरी स्वर्ण जयन्ती मनाउन लागेको रेडक्रस मन्त्री तुल्सीराम पौडेलले बताउनुभयो।
कमेन्ट गर्नुहोस !