राममन्दिरको प्राण प्रतिष्ठानका दिन सन्धिखर्कमा दीप प्रज्वलन

सन्धिखर्क । भारतको अयोध्यामा राम मन्दिरको उद्घाटनका अवसरमा आज अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर २ सिद्धेश्वर शिवालय मन्दिर र वडा नम्बर १ मा रहेको शान्ति बगैचाको १ सय ८ गणेश पाञ्चायन मन्दिरमा जय जयकार र दीप प्रज्वलन गरिएको छ ।दीप प्रज्वलन संगै भजन कृतन पनि गरिएको हो ।
कमेन्ट गर्नुहोस !