एमाले जनसंगठन समन्वय संयन्त्र अर्घाखाँचीको आयोजनामा परिचयात्मक कार्यक्रम सम्पन्न

सन्धिखर्क ।नेकपा एमाले जिल्ला जनसंगठन समन्वय संयन्त्र अर्घाखाँचीको आयोजनामा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्बर ११ मा भएको जनसंगठनहरू बिच भेटघाट एवम् परिचयात्मक कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा प्रदेश सांसद चेतनारायण आचार्य, केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्री, पार्टी जिल्ला अध्यक्ष पीताम्बर भुसाल, प्रदेश कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य बिजुला रायमाझी लगायतको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !