प्युठानबाट भारतमा आजदेखि दैनिक बस संचालन

प्युठान।प्युठानबाट नेपाल भारत मैत्री बस सेवा आजबाट दैनिक संचालनमा आएको छ । स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि को नेपाल भारत मैत्री बस सेवा संचालनमा आएको हो। बसको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा) ले गर्नु भएको छ ।

स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रा.लि.का अनुसार यसअघि हप्तामा २ दिन दिल्लीका लागि बस संचालन गरिएकोमा आजदेखि दैनिक रुपमा नेपाल भारमैत्री बस सेवा शुरु गरिएको जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close