सन्धिखर्क नगरपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकर इंग्लिस बोर्डिङलाइ

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको आयोजनामा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधि सहित गौरीशंकर इंग्लिस बोर्डिङले प्रथम स्थान हासिल गरेको छ । १३ पदकका साथ प्रथम स्थान हासिल गरेको हो ।
जनज्योति माध्यमिक विद्यालयले दृतिय र अर्घाखाँची आवासीय माविले तृतीय स्थान हासिल गरेको छ।प्रथमलाई शिल्डसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा द्वितीय र तृतीय हुनेलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कमेन्ट गर्नुहोस !