प्युठानमा फोर्स गाडि दुर्घटना १५ जना घाइते,८ जनालाई बुटवल र नेपालगञ्ज रिफर

प्युठान ।प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ४ बड्डाँडाको ठूलो घुम्तीमा फोर्स गाडि दुर्घटनामा १५ जना घाईते भएका छन् । बाग्दुलाबाट भालुबाङ तर्फ जाँदै गरेको लु २ ख ३०९३ नम्बरको फोर्स गाडि दुर्घटना भएको हो ।

दुर्घटनामा घाईते भएका १५ जनामध्ये ८ जनालाई थप उपचारका लागी बुटवल र नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।गाडि सडक देखि ५० मिटर तल खसेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close