अर्घाखाँचीमा लागूऔषध मुद्दामा १ जना जेल चलान

सन्धिखर्क ।अर्घाखाँचीमा एक पुरुष लागूऔषध मुद्दामा जेल चलान भएका छन ।जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १४ सिमलपानी बस्ने ६४ वर्षिय भीम प्रसाद न्यौपाने लाई लागु औषध कारोबार मुद्वामा १ वर्षको सजाय तोकिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

कारागार चलान गरी ५ हजार जरिवाना समेत गरिएको प्रहरीले जनाएको छ ।यस्तै शितगंगा नगरपालिका ११ घर भई दाङ गढवा–१ जुरैनी बस्ने ३९ वर्षिय ममदिन मियाँ वन पैदावार मुद्वामा १ लाख १६ हजार १ सय ५६ रुपँया जरिवाना गरि छोडिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी बिक्रम रिजालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close