रास्वपाको उपसभापतिमा वाग्ले चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ६ जना पदाधिकारी थपेको छ । जसमा उपसभापति डा. स्वर्णिम वाग्ले, सहमहामन्त्रीमा विपिन आचार्य, सुमन श्रेष्ठ, सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईंलाई मनोनीत भएका छन् ।
कमेन्ट गर्नुहोस !