अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा नेपालले यूएईसँग खेल्दै

काठमाण्डौ । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा नेपालले यूएईसँग खेल्दैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज बिहान ११ बजे शुरु हुने छ ।
नेपाल र यूएईबीच टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म ७ खेल हुँदा नेपाल ४ र यूएई ३ खेलमा विजयी भएको छ ।
कमेन्ट गर्नुहोस !