नेपाल र भारतको क्रिकेट खेल भोली हुँदै

काठमाडौं । १९औँ एसियाड क्रिकेटको क्वार्टर फाइनल ड्र सार्वजनिक भएको छ। सार्वजनिक भएको ड्र अनुसार नेपालले भोलि भारतसँग किक्रेट खेल्नेछ।

भारतलाई जिते नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close