राउटे समुदायलाई दशैँ खर्च बापद नगद हस्तान्तरण

दाङ । दाङको घोराही उपमहानगरपालिकाले राउटे समुदायलाई दशैँ खर्च प्रदान गरेको छ ।दैलेखबाट दशैँ खर्च माग गर्न आएका राउटे समुदायका अगुवालाई घोराही उपमहानगरपालिकाले १५ हजार रुपैयाँ दिएको हो ।
नगर प्रमुख नरुलाल चौधरीले राउटेहरु लालबहादुर शाही, बिर्खे शाही र जीवन शाहीलाई १५ हजार रुपैयाँ नगद दशै खर्च उपलब्ध गराउनुभएको हो ।
कमेन्ट गर्नुहोस !