अर्घाखाँचीबाट सडक आन्दोलनका लागि करिव २ सय शिक्षक काठमाण्डौं पस्थान

सन्धिखर्क ।नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक शिक्षक–कर्मचारीमैत्री बनाउन र ऐन चाँडो जारी गर्न दबाब दिने उद्देश्यले ‘काठमाडौँ केन्द्रित अनिश्चितकालीन सडक आन्दोलन’ को लागि अर्घाखाँचीबाट करिव २सय शिक्षक आन्दोलनको लागि आज काठमाण्डौं प्रस्थान गरेका छन ।


विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासंघले बुधबार संविधान दिवसको दिनबाट विद्यालय बन्दसहितको आन्दोलन घोषणा गरेको छ ।त्यसको लागि देशभरका शिक्षक सडक आन्दोलनका लागि शिक्षक काठमाण्डौ जाने क्रम जारी छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close