नेपाल विद्यार्थी संघ अर्घाखाँचीको अध्यक्षमा कृष्ण भुसाल चयन

सन्धिखर्क । नेपाली काँग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ अर्घाखाँचीको अध्यक्षमा कृष्ण भुसालले जिम्मेवारी पाउनुभएको छ। नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितीका अध्यक्ष दुजाङ शेर्पाले भुसाललाई जिम्मेवारी दिनुभएको हो ।
कमेन्ट गर्नुहोस !