अर्घाखाँची प्रहरी प्रमुख रिजालको सरुवा

सन्धिखर्क ।अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालको सरुवा भएको छ ।नेपाल प्रहरीले रिजाल सहित देशका विभिन्न जिल्लाबाट १सय२० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरेको हो ।
रिजालको नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखा,नक्साल काठमाण्डौमा सरुवा भएको जनाएको छ ।
कमेन्ट गर्नुहोस !